६ बैशाख २०८३, आइतबार
खेलकुद

पीएसजीले फ्रेन्च कपको उपाधि जित्यो

एजेन्सी, २६ वैशाख । पीएसजीले  फाइनलमा तेस्रो डिभिजनको लेसलाई दुई शून्यले हराउँदै फ्रेन्च कपको उपाधि हात पार्‍याे। खेलको २६ औ मिनेटमा जियोभानी लो सेल्सोले २५ यार्डबाट प्रहार गरेको शसक्त प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि पनि पीएसजीले पहिलो हाफमा अर्को