६ बैशाख २०८३, आइतबार
खेलकुद

भिल्लारियलले रियल मड्रिडलाई बराबरीमा रोक्यो

एजेन्सी, ६ जेठ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा भिल्लारियलले रियल मड्रिडलाई २ – २ गोलको बराबरीमा रोकेको छ । ला लिगा सिजनको अन्तिम खेलबाट एक अंक जोड्दै रियल मड्रिडले ७६ अंकका साथ तेस्रो स्थान हासिल गरेको