२२ असार, काठमाडौं । फिफा विश्वकप–२०१८ मा दुई मुलुकका टोलीबीच नै प्रतिस्पर्धा हुँदैछ। तर, त्यहाँ दुई विपक्षी टोलीबाट मैदानमा भिड्नेहरु भने आत्मीय मित्रसमेत छन्। एअर्काको खेल बुझेका साथीहरु छन्। त्यसैले कुनै खेलाडीको क्षमता कसैसँग लुक्न सक्दैन। जसले गर्दा विपक्षी योजना