बार्सिलोना कोपा डेल रे च्याम्पियन
एजेन्सी, ९ वैशाख । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार भएको फाइनलमा सेभिल्लालाई ५– ० ले हराउँदै बार्सिलोनाले चौथोपटक कोपा डेल रेको उपाधि जितेको हो । बार्सिलोनालाई जिताउन लुइस सुवारेजले दुई तथा लियोनेल मेस्सी, आन्द्रेइ