क्यानको विशेष साधारणसभा वैशाख ६ मा
४ वैशाख, काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा यही वैशाख ६ र ७ गते हुने भएको छ । निलम्बित निर्वाचित क्यानले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी वैशाख पहिलो साता विशेष साधारणसभा गर्ने जानकारी दिएको हो । विशेष