२ बैशाख २०८३, बुधबार
खेलकुद

वार्नरको ठाउँमा इंग्लिश ओपनर हेल्सले आईपीएल खेल्ने

एजेन्सी, १८ चैत । इंग्ल्याण्डका ओपनिङ ब्याट्सम्यान एलेक्स हेल्स इन्यियन प्रिमियर लिग(आईपीएल) को ११ औँ संस्करणमा सनराइजर्स हैदराबादमा डेविड वार्नरको स्थानमा खेल्ने पक्का भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अनुसार हैदराबादमा रहेको फ्रेन्चाइजीले वार्नरले बल प्रकरणमा मुछिएका वार्नरको ठाउँमा