१७ चैत, धनगढी । धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको दाेस्राे संस्करणकाे उद्घाटन खेलमै काठमाडौँ गोल्डेन्सका बलर शाहब आलमले ह्याट्रिक गरेका छ्न । उनले १७ औँ ओभरको तेश्रो, चौथो र पाँचौ बलमा विकेट लिँदै ह्याट्रिक गरेका हुन् । पहिलो विकेटका रुपमा