२१ चैत, काठमाण्डौ । धनगडीमा जारी रुसलान डीपीएल २ मा आज भएको आठौँ खेलमा काठमाण्डौ गोल्डेन्सले रोमाञ्चक जित निकालेको छ । काठमाण्डौले जितमा ह्याटिक गरेको हो । सामान्य १३८ रनको लक्ष्य पक्ष्याएको अत्तेरिया पुरै २० ओभर खेलेर ८ विकेट गुमाउदैँ