इंग्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित
एजेन्सी, २ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नमाउथलाई ३–०ले हराएको छ । आइतबार बिहान भएको खेलमा लिभरपुललाई जिताउन माने, सलाह र फिरिमिन्होले गोल गरे । खेलको सातौं मिनेटमै मानेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । पहिलो हाफमा १