आइपिएल : मुम्बईलाई कम रन बनाएर पनि हैदराबादले जित्यो
एजेन्सी, १२ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार बेलुका भएको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । उसले मुम्बई इन्डियन्सलाई ३१ रनले हराएको हो । जारी ११ औँ सिजनमा सबैभन्दा कम रनको लक्ष्य दिएर पनि हैदराबाद विजयी