३२ असार २०८३, बिहिबार
खेलकुद

तेक्वान्दोको दुवै सङ्घ विघटनको तयारी

१ मङ्सिर, काठमाडौँ । लामो समयदेखिको विवाद कायमै रहेपछि राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेक्वान्दोको दुई सङ्घलाई विघटनको तयारी शुरु गरेको छ । परिषद्ले अस्तित्वमा रहेका नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो सङ्घ (नेपाल)को विघटन प्रक्रिया अगाडि बढाएको हो । खेलाडी