२० बैशाख २०८१, बिहिबार
खेलकुद

उपराष्ट्रपति कपः एपिएफ र रौतहट विजयी

९ साउन, काठमाडौँ ।  उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) र रौतहट विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको पहिलो खेलमा एपिएफले काठमाडौँलाई १०–० को फराकिलो गोल अन्तरले पराजित