१६ जेष्ठ २०८३, शनिबार
खेलकुद

पहिलो जितको खोजीमा सरस्वती र फ्रेण्ड्स

८ मङ्सिर, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो चरणको अन्तिम दिन आज दुई खेल हुँदैछन् । हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल सोही मैदानमा