खेलकुद Nepalpatra खेलकुद
८ आश्विन २०७९, शनिबार
खेलकुद

चिलिले चुम्यो कोपा अमेरिकाको उपाधि

१३ असार, २०७३:- अमेरिका, कोपा अमेरिका फुटवलमा लगातार दोस्रो पटक अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा हराउँदै चिलीले कोपा अमेरिकाकाे उपाधि जितेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको खेलमा र्निधारित र अतिरिक्त दुवै समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।