१४ बैशाख २०८१, शुक्रबार
खेलकुद

आयोजक रुसलाई ३–० ले पराजित गर्दै उरुग्वे बन्यो समूहको शीर्ष टिम

१२ असार, काठमाडौं । घरेलु टोली रुसलाई पराजित गरी उरुग्वे विश्वकप फुटबलको समूह ए बाट विजेता बनेको छ । समूह चरणमा शतप्रतिशत जित निकाल्ने क्रममा उरुग्वेले १० खेलाडीमा सीमित आयोजक रुसलाई ३–० गोलले हरायो । सामारा एरिनामा घरेलु टोलीले खेलको