४ बैशाख २०८१, मंगलबार
खेलकुद

इटालियन ओपन टेनिसको उपाधि नाडाललाई

एजेन्सी, ७ जेठ । स्पेनीस खेलाडी राफेल नाडालले इटालियन ओपन टेनिसको उपाधि किर्तीमानी आठौं पटक जितेका छन् । आइतबार राति भएको फाइनलमा जर्मन खेलाडी एलेक्जेन्डर भरेभलाई हराउँदै नाडालले उपाधि जितेका हुन् । उपाधिसँगै नाडाल पुनः विश्व बरियताको शीर्ष स्थानमा उक्लने