२ असार २०८१, शनिबार
खेलकुद

बूढीगंगालाई मेयर कपको उपाधि

५ असार, बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि बूढीगंगाले हात पारेको छ । आयोजक बूढीगंगाले त्रिवेणी नगरपालिकालाई पराजित गर्दै सो उपाधि जितेको हो । घरेलु मैदानमा बूढीगंगाले अन्तिमचरणको खेलमा सोझो