दुई दशकपछि खेलमैदान खुल्ला
२५ असोज, पर्वत । करीब दुई दशकसम्म सार्वजनिक कार्यक्रम हुन नसकेको यहाँको एक खेलमैदान सर्वसाधारणका लागि खुल्ला गरिएको छ । कुश्मा नगरपालिका–७ गोदामस्थित खेलमैदान सर्वसाधारणका खुल्ला गर्ने नगरपालिका र नेपाली सेनाबीच सहमति भएको छ । सेनाको गोदाम ब्यारेक केही समयभित्रै