१० पुस २०८१, बुधबार
धर्म-संस्कृति

आदिवासी जनजातिको खाद्य उत्सव

कनकाई, १५ जेठ । मुलुकलाई समृद्ध बनाउन सबै जातजातिका मानिसहरु एकजुट हुनुपर्ने भन्दै झापाको कनकाईमा आदिवासी जनजाति समुदायले एकताको अभियान चलाएका छन् । जिल्लामा रहेका विभिन्न सात जातीय समुदायले आ–आफ्नो संस्कृति झल्कने पहिरनका साथमा सांस्कृतिक झाँकीसहितको ‘फुड फेस्टिबल’ कार्यक्रम सम्पन्न