जाजरकोट, १८ असोज । भेरी नगरपालिका–११ कटीगाउँका १२५ घरधुरीका दलित समुदायले आफूहरु ऋणमा डुबेर विस्थापित भएको गुनासो गरेका छन् । दैनिक जीवन निर्वाहका लागि साहुसँग ऋण लिएको र तीर्न नसकेपछि उठीवास भएको भन्दै उनीहरुले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसमक्ष गुनासो