३१ असार २०८३, बुधबार
धर्म-संस्कृति

राष्ट्रपति भण्डारीद्वारा स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन आग्रह

काठमाडौँ, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा