४ फाल्गुन २०८२, सोमबार
धर्म-संस्कृति

श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न मजदुर दिवसले सहयोग गर्छ : राष्ट्रपति भण्डारी

१८ वैशाख, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न १२९ औं विश्व मजदुर दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीवाट जारी शुभकामना सन्देशमा लेखिएको छ, ‘सबै नेपाली श्रमिकहरुले स्वदेश तथा विदेशमा श्रम गर्दा अनुकूल