६ फाल्गुन २०८२, बुधबार
धर्म-संस्कृति

वैशाख शुक्ल पञ्चमी : आद्य शङ्कराचार्य जयन्ती मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन मनाइने आद्य शङ्कराचार्य जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्त्वपूर्ण योगदान दिएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न मठ, पीठ एवं गुरूकुलमा आद्य शङ्कराचार्यले पुर्‍याएको योगदानका विषयमा