काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी रहेको छ । गत शुक्रबारदेखि केन्द्रीय समिति बैठक शुरू भएको बैठक आज पार्टी कार्यालय सानेपामा आइतबार पनि बसेको हो । महामन्त्री गगन थापाका अनुसार बैठक टिकट बाँड्न केन्द्रीय संसदीय बोर्ड