काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले सत्ता गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता खनालले एमसीसीले गठबन्धनलाई केही अप्ठेरो नपार्ने दाबी गरेका हुन् । खनालले गठबन्धन सहमतिका आधारमा बनेको