२७ बैशाख २०८३, आइतबार
राजनीति

प्रचण्डलाई शेखर कोइरालाको चुनौती: चुनावमा कुनै हालतमा गठबन्धन गरिँदैन

काठमाडौं । स्थानीय चुनावको मिति घोषणा गरेसँगै सत्ता गठबन्धनका केहि नेताहरु चुनावमा ५ दल एक भएर जाने दावी गर्दी आएका छन्। विशेष गरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका नेताहरु पनि चुनावमा गठबन्धन