काठमाडौं । संघीय संसद भवन नयाँ वानेश्वरमा नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वीचको छलफल जारी रहेको छ । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक नै स्थगित गरेर संसद्