२७ जेष्ठ २०८३, बुधबार
राजनीति

संसद बैठकको आजको कार्यसूचीमा एमसीसी राख्ने निर्णय

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राख्ने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले