प्रचण्ड र नेपालले सरकारमा बस्ने नैतिक अधिकार गुमाइसके : सञ्जय गौतम
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद सञ्जयकुमार गौतमले प्रचण्ड र माधव नेपालका पार्टीले अब सरकारमा बस्ने नैतिक अधिकार गुमाईसकेको बताएका छन् । नेता गौतमले एमसीसीबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार