२ श्रावण २०८३, शनिबार
राजनीति

एमालेले लगाएको आरोपप्रति सभामुखले जनाए कडा आपत्ति

काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाको नाम जोडेर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भ्रम सिर्जना गर्ने र अफवाह फैलाउन खोजेको भन्दै कडा आपत्ति प्रकट गरेका छन् । सभामुख सापकोटाको सचिवालयले आज एक प्रेस नोट जारी गर्दै सभामुखविरुद्ध कपोलकल्पित विषयको उठान