सुर्खेत । नेपाली काँग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको सचेतक पदमा अमृता शाही नियुक्त भएका छन् । दलको विधान, २०७४ को दफा ११ ९१० बमोजिम काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उनलाई सचेतकमा मनोनित गरेका हुन् । यसअघिका सचेतक हिमबहादुर शाही