१२ असार २०८१, बुधबार
राजनीति

बाँसबारी जग्गा प्रकरणमा सीआईबीले बढायो विनोद चौधरीमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथिको अनुसन्धान अघि बढाएको छ । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको सरकारको नाममा रहेको १० रोपनी जग्गा प्रकरणमा जोडिएका चौधरीमाथि सीआईबीले अनुसन्धान अघि