२८ बैशाख २०८३, सोमबार

निवर्तमान गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको पूजा


कालभैरवको पूजा

काठमाडौँ । निवर्तमान गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको पूजा गरेका छन् । गत वैशाख ९ गते राजीनामा दिएपछि गुमनाम जस्तै भएका गुरुङले कालभैरवको पूजा गरिरहेको भिडियो सार्वजनिक गरेका हुन् ।

लगानीका विषयमा विवाद उत्पन्न भएपछि गुरुङले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका थिए । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि गृहमन्त्री गुरुङमाथि पनि प्रश्न उठेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !