नागरिकता : नेपालले स्वतन्त्र निर्णय गर्दा किन गलत प्रचार ?
काठमाडौँ, ९ असार । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अङ्गीकृत नागरिकता विषयमा गरेको निर्णयका विषयलाई लिएर भइरहेको गलत प्रचारलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले आज राष्ट्रियसभाको बैकठमा आपत्ति प्रकट गर्नुभएको छ । नेपाली नागरिकसँग वैवाहिक