२३ भदौ २०८३, मंगलबार
राजनीति

राष्ट्रपति भण्डारीद्वारा संघीय संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौँ, २ जेठ । संघीय संसद्‍को संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । राष्ट्रपति भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम बिगतको तुलनामा फरक शैलीमा कोरोना महामारीको कारण अर्थतन्त्रलाई ध्यानमा