२३ भदौ २०८३, मंगलबार
राजनीति

प्रधानमन्त्री ओलीको बोली बुझिन्छ, तर कर्म बुझिँदैन् : रामहरि खतिवडा

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले प्रधानमन्त्री ओलीलाई आफ्नो यही कार्यकालमा नेपालका अतिक्रमित भूमि फिर्ता गरेर देखाउनपनि आग्रह गरेका छन् । खतिवडाले एक टेलिभिजनको अन्तर्वार्ता दिँदै भनेका छन्, “हाम्रो जीवनकालमा यो काम भयो भने उहाँलाई म स्यालुट