५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंबाट घरतर्फ हिँडेका नागरिकलाई सुरक्षित रुपले गाउँ पुर्याउने व्यवस्था मिलाउन ओली सरकारलाई आग्रह गरेका छन् । आज शुक्रबार सामाजिक संजाल ट्विटरमा एक स्टाटस लेख्दै राजधानीमा श्रम गरिरहेकाहरु लकडाउनपछि खाना र बस्ने