२३ भदौ २०८३, मंगलबार
राजनीति

कालापानी नजिक छाङरुमा सशस्त्र प्रहरीको बिओपी स्थापना

३१ वैशाख, दार्चुला । दार्चुला जिल्लाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । कालापानी र लिपुलेक आसापासको भूमि मिचेर भारतले सडक बनाएको भन्दै सदन र सडक तातिरहेका बेला कालापानी नजिकै सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको