२३ भदौ २०८३, मंगलबार
राजनीति

सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको भन्दै देउवाले मागे प्रधानमन्त्रीको राजीनामा

बैशाख २६, काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाई सकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा ठीक हुने सुझाव दिएका छन् । संघीय संसदको प्रतिनिधिसभा बैठकलाई शुक्रबार सम्बोधन गर्दै देउवाले सबैपक्ष