२३ भदौ २०८३, मंगलबार
राजनीति

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीवीच भेटवार्ता

२० वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले शनिबार अपराह्न साढे ४ बजे सचिवालय बैठक बस्नु अघि शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच करीव ३५ मिनेट कुराकानी भएको स्रोतले बताएको छ