पुस ९, काठमाडौं । समाजवादी पार्टी सरकारवाट वाहिरिएको छ । कान्तिपुर दैनिकले ‘बाहिरियो समाजवादी’ र ‘के गर्ला राजपा ?’ शीर्षकमा छुट्टाछुट्टै समाचार लेख्दै सरकारले दुई तिहाइ बहुमत गुमाएको उल्लेख गरेको छ । संविधान संशोधन गर्ने पुरानो सहमतिमा सरकार प्रतिबद्ध नभएको