प्रचण्डले मागे ओलीको राजीनामा, ओलीले राजीनामा देलान त ?
काठमाडौं, १२ असार । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) स्थायी कमिटि बैठकमा प्रधानमन्त्री केपी शर्मा आज उपस्थिति नभएपछि अन्य नेताहरुले किन अनुपस्थिति भएको भन्दै प्रश्न गरेका छन् । ओली आफ्नो चर्को आलोचना हुने बुझेरै सहभागीता भएनन् । नेकपाभित्र एक व्यक्ति एक पदको