२३ भदौ २०८३, मंगलबार
राजनीति

ओली सरकार र मन्त्रीको लागि सहायक प्रवक्ता नियुक्ति नगरिएको भन्दै प्रवक्ता शर्माले दिए यस्तो चेतावनी

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट सरकारका केही मन्त्री या कोहि मुख्यमन्त्रीलाई नेपाली कांग्रेसको धारणा व्यक्त या ब्याख्या गर्न `सहायक प्रवक्ता´ नियुक्त नगरिएको बताएका छन् । नँया नक्साको विवादले गर्दा कांग्रेसको आलोचना हुँदै आएपछि प्रवक्ता शर्माले