३ मंसिर २०८१, सोमबार
समाचार

सरकारी विदा कटौतीको निर्णय फिर्ता नलिए आन्दोलन गर्ने नेपाल विश्वहिन्दु महासंघको चेतावनी

१९ चैत, काठमाण्डाै । नेपाल विश्वहिन्दु महासंघले सरकारी विदा कटौतीबारे कडा बिरोध जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा महासंघले आईतबार पत्रकार सम्मेलन गरेर सनातनी हिन्दु विदाहरु कटौती गरेको भन्दै सरकारलाई विदा कायम राख्न सुझाव दिएको छ । महासंघका संस्थापक अध्यक्ष