६ बैशाख २०८३, आइतबार
समाचार

मादल बनाएर गुजारा

९ कात्तिक, कावासोती । नवलपरासीको कावासोती लौखानीका ४९ वर्षीय रामप्रसाद नेपालीको दिनचर्या मादलसँगै बित्ने गरेको छ । बिहान खाना खाएर घरदेखि तीन किलोमिटरको दूरीमा कावासोती हाटबजारमा रहेको पसलमा उहाँ दिनभर मादल बनाउनुहुन्छ । मादल बनाएर नेपालीले पर्याप्त आम्दानी गर्दै आउनुभएको