तातोपानी सरसफाइ
१५ पुस, रसुवा । तातोपानी नुहाउने क्रममा मानिसबाट निस्किएको तथा अन्य फोहर सङ्कलन गर्ने कार्य शनिबार टिमुरेमा सम्पन्न भएको छ । गोसाइँकुण्ड गाउँपालिकाका–२ टिमुरेका वडाध्यक्ष दावा दिण्डुप तामाङको पहलमा टिमुरे क्षेत्रको प्राकृतिक तातोपानी क्षेत्रमा सरसफाइ गर्ने काम तेस्रो पटक सम्पन्न