५ जेष्ठ २०८१, शनिबार

सुन तस्करी गरेको आशंकामा एक पक्राउ


crimes

१९ चैत, काठमाण्डौ । सुन तस्करीको आशंकामा त्रिभुवन विमानस्थलवाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

बेल्ट जस्तो बनाई सुन तस्करी गरेको आशंकामा दुबईवाट नेपाल आएका व्यक्तिलाई पक्राउ गरिएको विमानस्थल भन्सार प्रमुख नरायण सापकोटाले जानकारी दिए ।

‘उसले सुन ल्याएको हुँ भनेको छ । तर, हाम्रो प्राविधिक परीक्षणले बेल्टमा कस्तो र कति सुन छ भन्ने पत्ता लगाउन सकेन, त्यसैले गुणस्तर तथा नापतौल विभागवाट प्राविधिक बोलाएका छौं ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !