२१ जेष्ठ २०८१, सोमबार

छतवाट खसेर एकको मृत्यु


निधन

१८ चैत, जनकपुरधाम । धनुषामा घरको छतवाट खस्दा एक जनाको मृत्यु भएको छ ।

धनुषास्थित क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा घरको रेलिंगमा काम गर्दै गरेको अवस्थामा तीन तलामाथिवाट खसेर एकजना कामदारको मृत्यु भएको हो ।

मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–५ आदर्श टोलका ५५ वर्षीय मुरारी श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

छतवाट खसेर घाइते भएका श्रेष्ठलाई उपचारको लागि रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !