६ जेष्ठ २०८१, आइतबार

थ्रीस्टार मदन भण्डारी गोल्डकपको फाइनलमा


football

१९ चैत,रुपन्देही । थ्रीस्टार क्लब रुपन्देहीमा चलिरहेको तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताका फाइनलमा पुगेको छ ।

आइतबार भएको सेमिफाइनलमा आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमीलाई १–० ले हराउँदै थ्रिस्टार फाइनलमा पुगेको हो । थ्रीस्टारका लागि बुद्ध चेम्जोङले गोल गरे ।

उपाधीको लागि थ्रीस्टारले मंगलबार मनाङ मर्स्याङदी क्लबसँग खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !