१३ असार २०८१, बिहिबार
समाचार

विश्वेश्वरप्रसाद कोइरालाको १०४ औं जन्मजयन्ती मनाइदैं

भदौ २४, काठमाडौँ । नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०४ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ ।१९७१ साल भदौ २४ गते जन्मिएका कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका