२२ बैशाख २०८१, शनिबार

शाखा अधिकृत यादव अख्तियारको फन्दामा


२१ चैत, काठमाण्डौ । सिरहाको कल्याणपुर नगरपालिकाका शाखा अधिकृत वासुदेव यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलील पक्राउ गरेको छ ।

गएको चैत ४ गते २० हजार रुपैयाँ घुस लिँदा–लिँदै पक्राउ परेका नगरपालिकाका नायब सुब्बा जयराम चौधरीसँगको बयानका आधारमा यादव पनि दोषी देखिएको उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

पक्राउ परेका शाखा अधिकृत वासुदेव पाण्डेबारे थप अनुसन्धान भैरहेको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !